Logo

सिटिजन्स बैंक र मेदान्त अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई उक्त अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत छुट पाउने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा मेदान्त अस्पतालका सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष सुकेश थरेजाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त सुविधा सिटिजन्स…