Logo

कोरोनाले छेकेन चीनतर्फको आयात व्यापार, भारततर्फको खस्कियो

काठमाडौं । चीनको हुवेईस्थित वुहान शहरबाट सुरु भएको कोरोना भाईरसका कारण हालसम्म २ हजार ५ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन । विश्व अर्थतन्त्रमा ठुलो धक्का पुगेको छ । यसकै कारण नेपालको आन्तरिक तथा बाह्य व्यापारमा ठुलो असर समेत परेको छ । तर यसरी पछिल्लो डेढ महिनादेखि महामारीको रुपमा विश्वभरी नै फैलिरहेको कोरोनाले चीनसँग नेपालको…