Logo

ह्युण्डाई मोटरद्वारा अस्सेम्ब्ली प्लान्टमा भ्रमण र टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले वैशाख २९ गते शनिवार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा सञ्चारकर्मीहरूलाई आमन्त्रित गरी नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गरेको हो । सो कार्यक्रममा ६५ भन्दा बढी सन्चारकर्मीहरुले सहभागिता जनाएका…