Logo

हुन्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रबार र शनिबार हुने, होल ईन वान विजेतालाई गाडी पुरस्कार

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टीनेन्टलले हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०२० को आयोजना गर्ने भएको छ । कम्पनीले विगतका बर्षझैँ यो बर्ष पनि आउँदो शुक्रबार र शनिबार उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो । विभिन्न ११ विधामा विजेता घोषित गरिने उक्त गल्फ टुर्नामेन्ट गोकर्ण फरेस्ट रिसोर्टको गोकर्ण गल्फ क्लवमा खेलाईनेछ । टुर्नामेन्ट…