Logo

सीएनआई र ताञ्जानियाका राजदूतबीच भेट, नेपालमा लगानीको जोड

काठमाडौं । नेपालका लागि ताञ्जानियाका राजदूत बाराका हरण लुभाण्डा ( र नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । मंगलबार सीएनआईको सचिवालयमा भेटवार्ता भएको हो । लुभाण्डा भारतका लागि आवासीय राजदूत समेत हुन। भेटमा बोल्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल ताञ्जानिया बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित…