Logo

खतिवडालाई पुनः अर्थ र संचार मन्त्रीको जिम्मेवारी, आजै ४ बजे सपथ ग्रहण

काठमाडौं । पूर्व अर्थमन्त्री एवं सूचना संचार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडा पुनः सोही पदमा नियुक्त भएका छन् । राष्ट्रिय सभाको २ बर्षे कार्यकाल समाप्त भएका कारण मंगलबार पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुन नियुक्त गरेका हुन् । दोस्रो कार्यकालका लागि नवनियुक्त अर्थ तथा संचार मन्त्री खतिवडाले…