Logo

कृषि विकास बैंक र फोन पेबीच सम्झौता, फोनपेका सम्पूर्ण सेवा मोबाईल बैंकिङमार्फत

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पेबीच सम्झोता भएको छ । सम्झौतासँगै फोन पेका सम्पूर्ण सेवा बैंकको मोबाईल बैंकिङमार्फत लिन सकिनेछ । यसैगरी बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङमार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । फोनपेका एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकाल र…