Logo

शहरका ११ हजार होडिङबोर्ड हटाएको महानगरले जमलको होडिङबोर्ड हटाउन सकेन, लाचार बन्दै स्थानीय सरकार

काठमाडौं । शहरका ११ हजारभन्दा बढी होडिङ बोर्ड हटाएको काठमाडौं महानगरपालिकाले मुख्य आकर्षक केन्द्र जमलको होडिङबोर्ड हटाउन सकेको छैन । शहरभित्रका साना ठूला गरी ११ हजार होडिङबोर्ड हटाएको स्थानीयले पटक पटक ताकेका गर्दा पनि जमलको भने हटाउन सकेको छैन । शहरलाई कुरुप बनाएको तथा विभिन्न आकर्षक होडिङ बोर्डका कारण सवारी दुर्घटना बढाएको भन्दै हटाउन सुरु…