Logo

नेप्सेका सिईओ साउद भन्छन्, ‘सेयर बजारमा उत्तर दक्षिण प्रभाव पर्यो’

काठमाडौं । अघिल्लो हप्ता दैनिक ७० अंकले बढेर पौने ५ अर्ब रुपैयाँको कारोबार भएको नेप्से परिसुचकमा यो हप्ता उच्च गिरावट आएको छ । लामो समय वियरिस ट्रेण्डमा रहेको नेप्से परिसुचकले बुलिस ट्रेण्ड समाताको भनिरहँदा पछिल्लो समय नयाँ लगानीकर्ताहरु उक्त भुमरीमा फस्न पुगेका छन् । विश्व बजारमा घट्दो क्रममा रहेको सेयर बजार र उत्तरी छिमेकी मुलुक…