Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बिद्योदय माविलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुरको बिद्योदय माध्यमिक विद्यालयलाई बिभिन्न सामग्रीहरु सहयोग प्रदान गरेको छ । बैंकले विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको हो । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न सहयोग गरेको बैंकले जानकारी दिएको छ । उक्त सहयोगले…