Logo

सुनका कोरोना भाइरस प्रभाव : दैनिक रेकर्ड तोड्दै सुन, शुक्रबार साढे ८२ हजारमा कारोबार

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव सुनको मूल्यमा परेको छ । पछिल्लो समय मूल्य बढेर दैनिक जसो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च हुन पुगेको छ । शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ बिहीबार प्रतितोला ८०…