Logo

जापानी कम्पनी तोसिबाले चार हजार रोजगारी कटौती गर्ने, स्वैच्छिक सेवानिवृत्त गर्ने प्रस्ताव

काठमाडौं । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ । संकटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको सेयरहरूको डिलिस्टिङ भएसँगै एक कन्सोर्टियमले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो । विशिष्ट मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीहरूलाई स्वैच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव…