Logo

उद्योगी व्यवसायीलाई कोरोना भाइरसको मौका छोपेर कालोबजारी नगर्न एफएनसिसीआइको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ)ले अत्यावश्यक वस्तुहरूको विक्रिवितरण पारदर्शी र प्रभावकारी बनाउन अपिल गरेको छ । महासंघले मित्र राष्ट्र चीनबाट शुरू भएको कोरोना भाइरस(कोभिड–१९)का कारण अहिले विश्वनै चिन्तित भएको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा देखिनसक्ने अवस्थामा अत्यावश्यक वस्तुहरू व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा दिन नेपाल…