Logo

ठेक्का लिएर आकाशे पुल निर्माणकर्ता सम्पर्कविहीन, काठमाडौं महानगरपालिका अन्यौलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका व्यस्त सडकमा पैदलयात्रुको सुविधाका लागि निर्माण गर्न लागेका आकाशेपुल निर्माणमा विभिन्न समस्या देखा परेका छन । जसका कारण हाल निर्माण भइरहेका आकाशे पुल समयमै तयार नहुने निशिचत भएको छ भने निर्माण शुरु नहुँदै ठेकेदार नै सम्पर्कविहिन भएपछि के गर्ने भन्नेमा महानगर नै अन्यौलमा परेको छ । पछिल्लोपटक जयबागेश्वरीमा महानगरले आकाशे…