Logo

राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण

काठमाडौं । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरिएको छ । चालिस मेगावाट क्षमताको आयोजना कार्यालय र कर्मचारी आवासका लागि विसं २०६७ मा १० भवन निर्माण शुरु गरेको थियो । पहिलेको ठेकेदार कम्पनीले अधकल्चो बनाएर छाडेको भवन सम्झौता रद्द…