Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, यस्तो छ नेपाली बजारमा आजको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुन मंगलबार बढेर ८२ हजार ७ सय रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै बढी हो । गत हप्ता एकैदिन १ हजार ८ सयले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको सुन मंगलबार पनि उकालो लागेको हो…