Logo

जगदुल्ला जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य शुरु, ३०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मंगलबारदेखि शुरु भएको छ । विद्युत उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिएका छन । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने छ । इलमा ६३ घरधुरीको ७१…