Logo

भारतले आफ्नो सिमा नाका बन्द गर्याे, विदेशी भिषा समेत रद्ध

काठमाडौं । भारत सरकारले आफ्ना सिमा नाका बन्द गरेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई विश्व स्वास्थ्य संगठनले समेत महामारीको रुपमा घोषणा गरेपछि भारतले आफ्ना सिमा नाका बन्द गरेको हो । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस भारतलगायत १ सय १५ भन्दा बढी देशमा फैलिसकेको छ । भारतमा मात्रै बुधबारसम्म ४५ जना…