Logo

पेट्रोल र डिजेललाई कम गर्ने चर्चा ‘काल्पनिकता’ मात्र, सन २०५० सम्म निरन्तर माग बढने दाबी

काठमाडौं तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले पेट्रोल र डिजेललाई चरणबद्ध रूपमा बन्द गर्ने कुरा एउटा सपना भएको र आगामी दशकसम्म यसको माग बढिरहने बताएको छ । ओपेकले पेट्रोल र डिजेल जस्ता जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा हटाउनु ‘एक काल्पनिक चर्चा’ भएको बताएको छ । साउदी अरेबियाको नेतृत्वमा रहेको समूहले जलवायु परिवर्तनविरुद्धको लडाईमा महत्वपूर्ण वर्ष २०५० सम्म…