Logo

सिद्धार्थ बैंकको नयाँ शाखा कपिलवस्तुको गोरुसिङेमा, उच्चस्तरिय बैंकिङ सेवाको प्रतिबद्धता

काठमाडौ । सिद्धार्थ बैंकले कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकका अनुसार बुधबार एक समारोहकाचीच उक्त शाखाको समुद्घाटन गरिएको हो । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल…