Logo

६ महिनालाई पुग्ने औषधि छ, अभाव भनेर दुष्प्रचार भयो

भारतले सिटामोललगायत विभिन्न खालका २६ प्रकारका औषधि निर्यातमा रोक लगाएसँगै नेपालमा औषधिको कृतिम अभाव देखिएको छ । भारतले निर्यातमा रोक लगाएसँगै त्यसको अभाव हुनेभन्दै होलसेलदेखि खुद्रा पसलसम्म औषधि किन्नेको भीड लागेको छ भने विरामी नै नभईकन पनि उपभोक्ताले औषधि किनेर स्टकमा राख्न थालेका छन् । हाल भारतले रोक लगाएको औषधि उत्पादनका लागि नेपाली उद्योगीहरुनै सक्षम…