Logo

एशियाकै धनी ज्याक माको घोषणा, अमेरिकालाई दिने भए ५ लाख उपकरण र १० लाख मास्क

काठमाडौं । एशियाकै धनी चीनका ज्याक माले अमेरिकाका लागि ५ लाख ओटा कोरोना संक्रमण जाँच गर्ने उपकरण उपलब्ध गराउने भएका छन । अलिबाबाका संस्थापक ज्याक माले शुक्रबार अमेरिकाले भोगिरहेको उपकरण अभावलाई न्यूनीकरण गर्न उनले उक्त उपकरण दिने घोषणा गरेका हुन । अमेरिकामा हाल कोरोना भाईरसका कारण रोग संक्रमण जाँच गर्ने उपकरण तथा मास्कको अभाव भएको…