Logo

कोटेश्वर-कलंकी सडकमा आजदेखि लेन प्रयोगको नयाँ नियम, यात्रुवाहकलाई बायाँ र निजी र साना सवारीलाई दायाँ लेन

काठमाडौँ । कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक र मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजीरसाना सवारी साधनहरू सधैँ दाहिने द्रुत लेनबाट मात्र चलाउने नयाँ व्यवस्था आइतबारदेखि लागू भएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका…