Logo

एक्सेलट्रिपको ‘राम्रो पोखरा घुमौ पोखरा’ योजना सार्वजनिक, लक्कि ड्रमार्फत निःशुल्क यति एयरको टिकट

काठमाडौं । अनलाईन ट्राभल इग्रेगेटर एक्सेलट्रिपले ‘राम्रो पोखरा घुमौ पोखरा’ योजना सार्वजनिक गरेको छ । पोखराको २७ ओटा होटलको सहभागिता रहेको उक्त योजना मार्च १५ देखि अप्रिल १५ सम्म संचालन हुने छ । विश्वबजार कोरोना भाईरसले थलिएको बेला एक्सेलट्रिपले आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएको हो । नेपालको अर्थतन्त्रमा पर्यटकको महत्वपूर्ण भूमिका…