Logo

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग : गृहको कर्मचारीको लापरवाहीले मुआब्जा वितरणमा ढिलाई

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा थप ढिलाई हुने भएको छ । ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ यही कार्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच उक्त आयोजनाको शिलान्यास गरेका थिए । तर उक्त आयोजना अन्तरगत धादिङ क्षेत्रका जग्गाधनीहरुलाई मुआब्जा बितरण गर्नका लागि ढिलाई हुँदा निर्माणमा समेत अवरोध पुग्ने आयोजनाले जानकारी दिएको…