Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, टिच फर नेपाललाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंकले टिचफर नेपाललाई आर्थिक सहयो गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत टिचफर नेपाललाई ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । शिक्षामा सीएसआरको पहल अन्तरगत टीच फर नेपाललाई सहयोग पुर्याउन उक्त ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई…