Logo

लगातार घट्दै सुनको मूल्य, मंगलबार ७५ हजार ५ सयमा कारोबार

काठमाडौं । पछिल्लो समय लगातार सुनको मूल्यमा गिरावट आईरहेको छ । सोही अनुसार मंगलबार मात्रै सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार फागुन २७ गतेदेखि ओरालो लागिरहेको सुनको मूल्य मंगलबारसम्म आईपुग्दा प्रतितोला ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ७७ हजार ५…