Logo

मोबाइल फोनको प्रसिद्ध विक्रेता डिक्सन्स कारफोनद्वारा करिब तीन हजार कर्मचारी कटौती गर्ने घोषणा

काठमाडौं । बेलायतको मोबाइल फोनको प्रसिद्ध विक्रेता, डिक्सन्स कारफोनले ‘उपभोक्ताको व्यवहार’लाई जिम्मेवार देखाउँदै उसले सञ्चालनमा ल्याएका मोबाइल फोनको खुद्रा विक्री पसललाई बन्द गर्ने र यसका कारण करिब दुई हजार ९०० रोजगारीका अवसर कटौती हुने बताएको छ । कम्पनीले आफ्नो कारोबार प्रभावित हुनुमा ग्राहकको समय अनुसारको छनौट र कोरोना भाइरसको प्रभाव रोजगारी कटौतीको आधार भएको जनाएको…