Logo

नागरिक लगानी कोषले ९ अर्ब रुपैयाँ मुद्धती निक्षेपमा राख्ने, ‘क’ वर्गका बैंकसँग माग्यो आवेदन

काठमाडौं । नागरिक लगानी कोषले क वर्गको कुनै बैंकमा मुद्धती निक्षेपमा राख्ने भएको छ । कोषले एक सुचना जारी गर्दै ९ अर्ब ९ करोड ७५ लाख रुपैयाँ निक्षेप राख्नुपर्ने भएकाले क वर्गको बैंकको खोजी गरिरहेको बताएको हो । बैंकले उक्त मुद्धती निक्षेप गर्नका लागि बैंकले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी…