Logo

बजारमा उच्च गिरावटपछि लगानीकर्तालाई सेबोनको मल्हम, संयमित भएर लगानी गर्न आग्रह

काठमाडौं । पछिल्लो समय सेयरबजारमा उच्च गिरावट आउँदा धितोपत्र बोर्ड नेपाल(सेबोन)ले लगानीकर्तालाई संयमित हुन आग्रह गरेको छ । धितोपत्र बोर्डले बुधबार एक विज्ञप्ती जारी गर्दै लगानकिर्तालाई विभिन्न विश्लेषणहरुको पछि नलाग्न समेत आग्रह गरेको हो । पछिल्लो समय बोर्डले नै सेयर बजारालाई सुक्ष्म रुपले अध्ययन गरिरहेको र लगानीकर्ताले हतोत्साहित नहुनुपर्ने कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।…