Logo

निर्माण कम्पनीको लापरवाही कहिलेसम्म ? एक दशकमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल

काठमाडौं । निर्माण कम्पनीका चरम लापरवाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटा पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै छन् । गत असोजमा सम्पन्न गर्नुपर्ने भए पनि सम्पन्न हुन नसके पछि ती पुलको म्याद पुनः थपिएको छ । म्याद थपसँगै…