Logo

सरकारले सबै शैक्षिक संस्थान बन्द गर्ने निर्णयसँगै परामर्श र तालिमका कार्यक्रम पनि बन्द

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ । कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णय कार्यान्वयनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयले हाल सञ्चालनमा रहेका…