Logo

मलेसिया, भारत र कतार पछि नारिता र दुबईको उडान स्थगित गर्दै निगम, आन्तरिक उडानको टिकट फिर्तामा शुल्क नलाग्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान चैत ७ गतेदेखि स्थगित गरेको छ । उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरेको निगमले…