Logo

सनराइज बैंक र ओलिज स्टोरबीच सम्झौता, बैंकका ग्राहकलाई १ बर्षे किस्तामा आईफोन

काठमाडौं । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रलिबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुकलगायतका विद्युतिय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्नेछन् ।…