Logo

कोरोना त्रासले काठमाडौं छाड्ने बढे, ३ दिनमा ४ लाख बाहिरिए, सुनसान बन्दै काठमाडौंका सडक

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को सन्त्रासका कारण काठमाडौं छाड्नेको संख्या बढेको छ । चीनबाट फैलिएको उक्त भाईरसका कारण हालसम्म विश्वभरी १० हजार ५० जनाको मृत्यु भईसकेको छ भने, २ लाख ५६ हजार बढी संक्रमित छन । पछिल्लो समय विश्वका यस्ता समाचार लगातार आईराख्दा नेपालीहरुमा समेत यसको डर पैदा भएको छ । नेपालमा…