Logo

थाई र एयर ईण्डियामार्फत ६१ जना विदशी नेपाल भित्रिए, प्राधिकरणले पठायो क्वारेन्टाईनमा

काठमाडौं । सरकारले घोषणा गरेको प्रतिवन्धको उल्लंघन गर्दै ६१ जना विदेशी नेपाल आएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महनिर्देशक राजन पोखरलले ति ६१ जना विदेशी बिभिन्न देशबाट ट्रान्जिट हुँदै नेपाल आए पछि तत्काल भक्तपुर स्थित खरिपाटि क्वारेन्टाईनमा पठाएको छ । उनका अनुसार ति विदेशी नागरिकहरु साउदी अरेबियाबाट १४ जना र अन्य मुलुकबाट आएको ४८…