Logo

नेप्सेका सिईओ साउद भन्छन्, ‘लोकतन्त्रमा बोल्ने छुट सबैलाई छ तर बजार कानून अनुसार चल्छ’

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले बजार ऐन नियमको परिधीभित्र रही संचालन गरिएको बताएका छन् । आईतबार लगानीकर्ता, ब्रोकर तथा विभिन्न सरोकारवाला निकायहरुले साउदले सिमित स्वार्थको लागि बजार खुला गरेको आरोप लगाएर तत्काल बन्द गर्नुपर्ने बताईरहँदा उनले भने नेप्से ऐन नियमको परिधिभित्र रहेर नै खुला गरिएको जानकारी दिए ।…