Logo

कोरोना भाइरसको प्रभाव वायुसेवा निगमको बोईङ ७५७ विक्रिमा, सम्झौता अनिश्चित

काठमाडौं । कोरोना भाइरसको प्रभाव पछिल्लो समय सबै क्षेत्रमा गम्भीर रुपमा परेको छ । कोरोनाकै कारण अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल वायुसेवा निगमको बोईङ ७५७ बिक्री पनि पछि सरेको छ । निगमले यस अघिनै उक्त जहाज बिक्रीको लागि अमेरिकन कम्पनीलाई दिने बताए पनि सम्झौता नभएका कारण बिक्री गर्न सकेको थिएन । निगमले उक्त जहाज बिक्री…