Logo

भोलिदेखि गण्डकी प्रदेश प्रवेशमा रोक, पोखरा रंगशालालाई क्वारेन्टाइन बनाउने प्रदेश सरकारको घोषणा

काठमाडौं । गण्डकी प्रदेश सरकारले मंगलबार बिहानदेखि प्रदेश प्रवेशमा रोक लगाउने भएको छ । प्रदेश सरकारले सार्वजनिक सवारी आउजाउ रोक्दै अत्यावश्यक सामाग्री मात्र भित्र्याउन पाउने व्यवस्था गरेको प्रदेश सरकारले जानकारी दिएको हो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस नेपालमा समेत देखिन थाले पछि गण्डकी प्रदेशले प्रदेश प्रवेशमा रोक लगाउने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य…