Logo

नेपाल फर्कन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट, आफै आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउन माग

काठमाडौं । सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर सोमबार अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले दायर गरेको रिट निवेदनमा नेपालीलाई प्रवेश रोक्ने कार्य गैरकानूनी भएको उल्लेख छ ।…