Logo

एकैदिन भेटिए ४१ हजार कोरोना भाईरस संक्रमित, मर्नेको संख्या १७ हजार नाघ्यो

काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण आज एकै दिनमा ४१ हजार ३३२ जना नयाँ संक्रमित भेटिएको छ । विश्व भर फैलिएको कोरोना भाईरस पछिल्लो १ दिनमा ४१ हजारभन्दा बढी नयाँ व्यक्तिमा संक्रमण फैलिएको लाईभ अपडेट गरिरहेको ओरल्डोमिटर्सले जानकारी दिएको छ । त्यस्तै तथ्याङ्क अनुसार एकै दिनमा मृत्यु हुनेको संख्या भने १ हजार ८…