Logo

सरकारको कोरोना कोषमा लक्ष्मी ग्रुपको १ करोड, फिभर क्लिनिक स्थापनाका लागि पनि सहयोग गर्ने

काठमाडौं । व्यवसायिक घराना लक्ष्मी ग्रुपले कोरोना भाइरस रोगथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। नगद १ करोड रुपैयाँसँगै लक्ष्मी ग्रुपले फिभर क्लिनिक स्थापनाका लागि समेत आर्थिक सहयोग गर्ने भएको छ। विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा पनि यसको जोखिम बढेकोले नेपाल सरकारद्वारा स्थापित उक्त कोषमा…