काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाम आयात गर्दा दिने विदेशी मुद्र्रा सटहीको सुविधा बढाएको छ । बैंकले एक निर्देशन जारी गर्दै कोरोन भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने औषधिजन्य सामग्री तथा मेडिकल उपकरण आयातका लागि १ लाख अमेरिकी डलरसम्मको टिटी र ड्राफ्ट सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकले एक निर्देशन जारी गर्दै कोरोन भाइरस…