Logo

आजको लकडाउनमा पनि साङग्रिला बैंकले सेवा दिने, खुल्नेछन यी शाखा

काठमाडौं । लकडाउनमा पनि साङग्रिला विकास बैंकले सेवा दिने भएको छ । बैंकले लकडाउनमा विभिन्न शाखा तोकेर सेवा सचलन गरिरहेको हो । ‘कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै सृजना भएको यस विशम परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट वच्न यस डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न…