Logo

कोरोनाबाट विश्वभर मर्नेको संख्या २१ हजार नाघ्यो, संक्रमित पौन ५ लाख

काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण हालसम्ममा २१ हजार २ सय जनाले ज्यान गुमाएका छन । कोरोना भाईरस लाईभ अपडेट गरिरहेको ओल्डमिटर्सका अनुसार विश्व भर उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार २ सय जना पुगेको हो । त्यस्तै संक्रमितको संख्या ४ लाख ६८ हजार ९ सय ५ जना पुगेको छ भने…