Logo

इटालीका एक पुरुष नर्स भन्छन्, ‘थाकिसक्यौँ, सुरुंगमा फसेजस्तो लाग्दैछ’

रोम । इटालीमा क्रेमोना शहरको एकमात्र अस्पतालका पुरुष नर्स पाओलो मिरान्डा भन्छन्, ‘सबै जना हामीलाई हिरो भन्छन् तर आफुलाई त्यस्तो लाग्दैन ।’ इटालीको लोम्बार्डी क्षेत्रको यस सानो शहरमा अहिलेसम्म दुई हजार एक सय ६७ मानिसलाई कोरोना संक्रमण भईसकेको छ र करिब दुई सयको मृत्यु भएको छ । आफ्नो अरु सहकर्मी जस्तै उनि पछिल्लो महिनादेखि १२…