Logo

विश्वकै महाशक्ति अमेरिका कोरोनाको संक्रमणमा जकडियो, चीन र इटलीभन्दा बढी संक्रमित

काठमाडौं । विश्वकै महाशक्ति अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ । यसका साथै अमेरिकामा एकैदिन…