Logo

बेलायतका प्रधानमन्त्रीलाई कोरोना भएको पुष्टी, बसे आईसोलेसनमा

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । जोनसनले आफ्नो ट्विटर ह्याण्डलमा आफुलाई कोरोनाका सामान्य लक्षण देखिएको र हाल परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएका हुन । संक्रमणको पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका छन् । बेलाएतमा ११ हजार ६ सय भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । हालसम्म…