Logo

लकडाउनका बाहिर निस्कदै हुनुहुन्छ ? परिएला प्रहरीको फन्दामा ! यस्तो छ सरकारी आदेश

काठमाडौं । सरकारले लकडाउनलाई आजदेखि थप कडाई गरेको छ । सरकारले लकडाउनको घोषणा गरेपनि त्यसलाई वेवास्ता गर्दै बाहिर निस्कने क्रम बढेपछि आजदेखि कडाई गरिएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले…