Logo

मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार, शनिबारमात्रै ५१ जना पर्यटक काठमाडौं ल्याईयो

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लक डाउन’ पश्चात् मुस्ताङमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । मुस्ताङका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको आज जिल्ला प्रशासन कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम, जिल्ला प्रहरी कार्यालय र पर्यटक प्रहरीको समन्वयमा उद्धार गरिएको हो । पर्यटकलाई काठमाडौं पुर्याउन दुई…